२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

देउवाले बोलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन ।

सभापति देउवाले बिहीबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएका हुन् । आफ्नो नेतृत्वमा सरकार गठन भएपछि देउवाले पार्टीको महत्वपूर्ण अंगको बैठक बोलाएका हुन् ।

सरकारले गर्नुपर्ने काम, मन्त्रिपरिषद् विस्तार र १४औं महाधिवेशनबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो ।

कांग्रेसको महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : ०२ बजे

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ