१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

रुपन्देहीमा थपिए ३७ नयाँ कोरोना संक्रमित, बुटवलमा मात्र २५ जना थपिए



बुटवल । गत असार २७ गते संक्रमणको दर घटेर ९ पुगेको रुपन्देहीमा पछिल्लो २ दिनमा फेरि संक्रमणको दर बढेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ सय २४ जनाको स्वाव परीक्षण गर्दा ३७ जना कोरोना संक्रमण पुष्टि भएको छ । २७ गते ९ जना २८ गते ३५ जना, २९ गते २४ जना र आज ३७ जना संक्रमित थपिएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३ सय ३१ पुगेको छ भने मृत्यु हुनेको संख्या ५०५ रहेको छ ।

आज थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै बुटवलका रहेका छन् । बुटवलमा २५ जना संक्रमित थपिएका हुन् । त्यसबाहेक तिलोत्तमामा ८, देवदहमा एक र सैनामैनामा ४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : १० बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै