१ पुस २०८२, मंगलबार | December 16, 2025

२४ घण्टामा १८७५ नयाँ संक्रमित थपिए, २१६४ संक्रमणमुक्त, २१ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ६६ जनामा परीक्षण गर्दा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार १६४ जना संक्रमण मुक्त भएका हुन् ।

यसै अवधिमा २१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ५ : ३३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज