३० श्रावण २०८३, शनिबार | August 15, 2026

मलेसियाबाट बाकसमा आइपुगे २४ शव र ३ अस्तु



काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका २४ जना नेपाली युवाको शव नेपाल ल्याइएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार मलेसियाको राजधानी क्वालालम्पुरबाट २४ शव र तीनवटा अस्तु नेपाल ल्याइएको हो ।

रोजगारीको सिलसिलामा मलेसिया पुगेका ती युवाको विभिन्न समयमा मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत ल्याइएका ती शवलाई आफन्तको जिम्मा लगाइएको छ ।

वैदेशिक रोजगारमा जाने युवाको शव दिनहुँ नेपाल ल्याइने गरको छ । तर, लामो समयपछि एक्कैपटक यति धेरै शव ल्याइएको हो ।

मलेसिया नेपाली युवाको मुख्य रोजाइको श्रम गन्तव्य हो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १२ : ११ बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक