१ पुस २०८२, मंगलबार | December 16, 2025

योजना आयोगका उपाध्यक्ष पौडेलले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍ विश्वनाथ पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज एक कार्यक्रमकाबीच डा. पोडेलले पद तथा गोपनियताको शपथ लिएका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ गराएका थिए ।

सोही कार्यक्रममा प्रधानमन्त्रीको उपस्थितिमा आयोगका उपाध्यक्ष पौडेलले सदस्यहरू रामकुमार फुँयाल र दिल बहादुर गुरूङलाई शपथ गराए ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लगायत मन्त्रीहरू सहभागी थिए ।

सरकारले मंगलबार पौडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  १२ : ४३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज