७ आश्विन २०८३, बुधबार | September 23, 2026

योजना आयोगका उपाध्यक्ष पौडेलले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍ विश्वनाथ पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज एक कार्यक्रमकाबीच डा. पोडेलले पद तथा गोपनियताको शपथ लिएका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ गराएका थिए ।

सोही कार्यक्रममा प्रधानमन्त्रीको उपस्थितिमा आयोगका उपाध्यक्ष पौडेलले सदस्यहरू रामकुमार फुँयाल र दिल बहादुर गुरूङलाई शपथ गराए ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लगायत मन्त्रीहरू सहभागी थिए ।

सरकारले मंगलबार पौडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  १२ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई