२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाल्पामा भयो मध्यराती बलात्कारको घटना



तानसेन । पाल्पामा गय मध्यराती जबर्जस्ती करणीको घटना भएको छ । पाल्पाको रिब्दीकोट गाँउपालिकामा मध्यराती १ः३० बजे ४५ वर्षिया महिलामाथि बलात्कार भएको पाल्पा प्रहरीले जनाएको छ ।

पाल्पा प्रहरीका अनुसार आफ्नै घरमा सुितरहेकी ४५ वर्षिया महिलालाई १७ वर्षिय किशोरले घरभित्रै गएर जवर्जजस्ती करणी गरेको प्रहरीले बताएकाे छ । स्थानीयले प्रहरीलाई सूचना गरेपछि घटना स्थल पुगेकाे प्रहरीले बलात्कारको अभियोगमा १७ वर्षिय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाँतीले बताए ।

स्थानीयको सूचना लगत्तै पाल्पा प्रहरी अन्तर्गत सर्देवा प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको डीएसपी त्वाँतीले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ५ : ४१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती