१ पुस २०८२, मंगलबार | December 16, 2025

भेरी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । असार २८ गतेबाट अस्पतालमा उपचाररत लुंग्री ६ रोल्पाका ५८ वर्षिय पुरुषको मध्यराती २ बजे मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिले जनाएको छ ।

असार २८ गते अस्वस्थ भएर अस्पताल भर्ना भएका ती पुरुषलाई पीसीआर परीक्षण गर्दा २९ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । आज मृत्यु भएसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । शनिबार पनि भेरी अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको थियो । भेरी अस्पतालमा काेराेना संक्रमणका १५ जनाकाे उपचार भईरहेकाे छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : २९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज