१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोना अपडेट : झण्डै ४ हजार नयाँ संक्रमित थपिए, २७ को मृत्यु, २११८ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका झण्डै ४ हजार नयाँ संक्रमित थपिएका छन् ।

१८ हजार ५८२ नमुना परीक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर परीक्षणबाट २ हजार ७६३ जनामा संक्रमण देखिएको छ । एन्टिजेन परीक्षण गर्दा १ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामै २ हजार ११८ जना संक्रमित निको भएका छन् । यसै अवधिमा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १० हजार २३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आज सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : ४७ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

प्रदर्शन उग्र बनेपछि जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा