१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन भाद्र १ गतेबाट, शुरुमै बिश्वासको मत लिने सरकारको तयारी



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको नवौं अधिवेशन भाद्र १ गतेका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुखले संसद अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभाको सचिवालयले आज सूचना टाँस गरि प्रदेशसभाका सदस्यहरुलाई नवौं अधिवेशनको जानकारी दिएको छ । प्रदेश सचिवालयका सचिव दुर्लभकुमार पुनले हस्ताक्षर गरेको सूचनामा नेपालको संविधानको १८३(१) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनबाट भाद्र १ गते मध्यान्ह १ बजेका लागि प्रदेशसभाको नवौं अधिवेशन आह्वान भएको उल्लेख गरिएको छ । सूचनामा प्रदेशसभा नियमावली २०७४ को नियम ३(१) बमोजिम सदस्यहरुलाई सूचित गरिएको जनाईएको छ ।

सरकारले बैठकको शुरुमै संसदको विश्वासको मत लिने र त्यपछिमात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको प्रदेशको ४ दलिय गठबन्धनले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : १४ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३