१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कोरोना अपडेट : २२१२ नयाँ संक्रमित थपिए, १८६७ संक्रमणमुक्त, ३३ जनाको मृत्यु



काठमाडौं । देशभर आइतबार कोरोना भाइरसका २ हजार २१२ जना नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार १०६ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये पीसीआर परीक्षण गर्दा १७९३ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षणबाट ४१९ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १८६७ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ३३ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : ५० बजे

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न