१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पहिरोका कारण नौविसे-नागढुंगा सडक खण्ड अवरुद्ध



काठमाडौं । अविरल वर्षापछिको पहिरोका कारण त्रिभुवन राजपथको नौविसे-नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ ।

नागढुङ्गा सिस्ने खोला सुरुङ्ग मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्दा खसेको पहिरोले सडक अबरुद्ध भएको हो ।

सडक अवरुद्ध भएका कारण राजधानी प्रवेशका लागि विभिन्न जिल्लाबाट आएका सवारी साधनको लामो लाइन बनेको छ ।

सडक खुलाउने प्रयास भई रहेको भएपनि पहिरो ठुलो भएकाले बाटो खुलाउन नसकिएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुपा थापाले जानकारी दिएकी छन ।

उनका अनुसार छिटोभन्दा छिटो बाटो खुलाउने प्रयास जारी रहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : ३६ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण