१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कोरोना अपडेट थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३४०३ जनामामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

११ हजार ८३९ पीसीआर परीक्षणमा २ हजार ६१३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी ४ हजार ९९९ एन्टिजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ५ : १६ बजे

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा

विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

काठमाडौं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ