२४ बैशाख २०८१, सोमबार | May 7, 2024

लुम्बिनी प्रदेशसभा : एमालेद्वारा आज पनि ससद अवरुद्ध, आधा घण्टाका लागि सभा स्थगित



बुटवल । लुम्बिनी प्रदेश सभाको सोमबार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालले अवरुद्ध गरेको छ ।

नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् ।
सुर्य चिन्हबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद चल्न नदिने अडानमा छ ।

भदौ १ गतेदेखि सुरु भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन । अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने एमालले बताएको छ ।

सभामुख पूर्णबहादर घर्तीले सभा आधा घण्टाका लागि स्थगित गरेका छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : १४ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,