२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेका लुम्बिनीका दुई सांसदको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश



बुटवल । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित दुई सांसदहरु एमाले प्रवेश गरेपछि माओवादीले गरेको कारबाहीविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एमाले प्रवेश गरेका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादी केन्द्रको कारबाहीमा पदमुक्त गरिएपछि उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मंगलबार सो रिटमाथि भएको सुनुवाईमा न्यायाधीशहरु दीपककुमार कार्की र हरिप्रसाद फुयालको सँयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : १५ बजे

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ