३ चैत्र २०८२, मंगलबार | March 17, 2026

डिशहोमले पोखरामा सुरु गर्यो फाइबर नेट



काठमाडौ । डिश होमले पोखरा मा डिशहोम फाइबर नेट को औपचारिक सुरुवात गरेको छ । डिशहोमले भाद्र २३ गते नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालि मा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले उद्घाटन गरेका हुन् ।

डिशहोमका तर्फवाट यरिया सेल्स मेनेजर , सेल्स अफिसर , टेक्निकल व्यक्तित्वहरु , विभिन्न संचार माध्यम का पत्रकारहरु ,डिलर दाइहरु , स्थानीय समाजसेवी , बुद्दिजिवि हरु सहभागी उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालि का अध्यक्ष अम्बिका मोहन भट्टराई ले डिशहोम फ़ाईबर नेट को औचित्य बारे प्रस्ट पारे । डिसहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ती शुरु भएको उनको भनाई थियो ।

सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आज बाट जडान हुनेछ भने १० Mbps देखि ग्राहक को रोजाइ अनुसार १० Mbps सम्मको प्याकेज उपलब्ध रहेको छ ।

सहरी एरियामा सुरु गरेको डिशहोम फ़ाईबर नेट आफ्नो सेवा लाइ ग्रामिण एरिया का ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होम का यरिया सेल्स मेनेजर प्रदिप सुबेदी ले जानकारी गराए । डिशहोम फ़ाईबर नेट संगै अन्य सेवा पनि छिट्टै सुरु हुने कुरा जानकारी गराए ।

यशसगै अब ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनुनपर्ने भएको छ । भट्टराई एण्ड ब्रदर्स प्रा ली ले डिस होम , डिस होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार जमाएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ५ : ५३ बजे

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका