२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रमुख प्रतिपक्ष नाराबाजी गर्दै, गृहमन्त्री संसदमा अध्यादेश टेबुल गर्दै



काठमाडाैं ।  प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको नाराबाजीका बीच सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधि सभामा टेबुल गरेको छ ।

बुधवार प्रतिनिधि सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले राष्टम घेराउ गर्दे नाराबजी गरिरहेकै बेला गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधि सभासमक्ष टेबुल गरेका छन् ।

विपक्षी उमालेले लगातार विरोध गर्दै नाराबाजी जारी राखेपछि सभामुख अग्नी सापकोटाले प्रतिनिधि सभाको बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजे सम्मका लागी स्थगित गरेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ७ : ०९ बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको