३ भदौ २०८३, बुधबार | August 19, 2026

१५ मिनेटका लागि संसद बैठक बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज पनि बैठकको काम कारवाही सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी थालेका थिए । सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुखले आफ्नो अधिकारका लागि बोल्दा अरुको अधिकार हनन् नगर्न भन्दै पटक–पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । । सभामुखको आग्रहलाई बेवास्ता गर्दै सांसदहरुले नाराबाजी जारी राखेका थिए ।

गत शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा चढ्ने, माइक तान्ने लगायतका क्रियाकलाप गरेपनि आजको बैठकमा भने संयमित हुन संसदीयदलका नेता केपी ओलीले सांसदहरुलाई निर्देशन दिएका थिए । ओलीले संसद अवरुद्ध भने जारी राख्न सांसदहरुलाई भनेका थिए ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  २ : ०३ बजे

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री