२९ चैत्र २०८२, आइतबार | April 12, 2026

कोरोना संक्रमित आज पनि तीन अंकमै सीमित, ९११ नयाँ संक्रमित थपिए, १४२३ संक्रमणमुक्त



काठमाडौं । कोरोना भाइरसका संक्रमित आज दोस्रो दिन पनि तीन अंकमै सीमित भएका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै कोरोना संक्रमितको संख्या चार अंकमा रहेकोमा शनिबार पहिलो पटक तीन अंकमा झरेको थियो ।

आज आइतबार पनि संक्रमितको संख्या १ हजार भन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९११ जना नयाँ संक्रमित थपिएका छन् । यीमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार ८३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसै अवधिमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या भने १४ सय २३ रहेको छ । यस्तै १३ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ४ : १६ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्