२३ बैशाख २०८३, बुधबार | May 6, 2026

कोरोनाका १०९५ नयाँ संक्रमित थपिए, २९५७ संक्रमणमुक्त



काठमाडौं । आज देशभर कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएका छन् ।

१३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा ९७५ जनालाई संक्रमण देखिएको छ । एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको छ।

यसै अवधिमा थप २ हजार ९५७ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ३६ बजे

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक