६ श्रावण २०८३, बुधबार | July 23, 2026

लुम्बिनी प्रदेशसभाको बैठक असोज १३ गतेसम्म स्थगित



बुटवल । असोज ७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

मंगलबार प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा नवौं अधिवेशनको छैटौं बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जनाइएको हो ।

एमालेले गत भदौ १ गते बोलाइएको यही अधिवेशनको पहिलो बैठकदेखि नै सदन अवरूद्ध गर्दै आएको छ ।

पछिल्लोपटक भदौ ३१ गते बोलाइएको बैठकमा पनि एमालेले अवरोध गरेको थियो । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले असोज ७ गतेसम्मका लागि स्थगित गरेका थिए ।

एमालेले सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त नगरेसम्म बैठक बस्न नदिने बताएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : ०६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क