३० चैत्र २०८२, सोमबार | April 13, 2026

१४७८ जना कोरोना संक्रमित थपिए, १६३० संक्रमणमुक्त; ६को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

१३ ९३० जनामा गरिएको परीक्षणमा १४सय बढी कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर परीक्षणमार्फत १२५१ जनामा संक्रमण पुष्टि भएको छ भने बाँकी एन्टिजेन परीक्षणमार्फत संक्रमित देखिएका हुन् ।

यसै अवधिमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६३० रहेको छ । यस्तै ६ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : २५ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको