११ श्रावण २०८३, सोमबार | July 27, 2026

कोरोनाका १२८२ नयाँ संक्रमित थपिए, १२६२ संक्रमणमुक्त, ७ जनाको मृत्यु



काठमाडौं । सोमबार कोरोना भाइरसका १ हजार २८२ नयाँ संक्रमित थपिएका छन् ।

लगातार दुई दिन १ हजार भन्दा कम संक्रमित थपिएपछि आज हजार माथि संक्रमित थपिएका हुन् ।

१५ हजार ४८८ जनामा गरिएको परीक्षणमा १ हजार २८२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमार्फत ९७५ जना थपिएका छ्न । बाँकी एन्टिजेन विधिबाट गरिएएको परीक्षणबाट थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १२६२ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ७ जनाको मृत्यु भएको छ ।

आज देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : २८ बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा