२० मंसिर २०८२, शनिबार | December 6, 2025

ओरिफ्लेमको क्याटलक लन्च



बुटवल । बुटवलमा ओरिफ्लेमको क्याटलक लन्चिङ गरिएको छ ।

एक समारोहका बिच प्रमुख अतिथि रुपन्देही व्यापार सघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र नेपाल व्युटिसियन सघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शान्ता शर्माले ओरिफ्लेम क्याटलक संयुक्त रुपमा लन्च गरेका हुन ।

कार्यक्रममा जुम मार्फत एडभान्स ग्रुप अफ कम्पनीका चियरम्यान अरुण कर्नले सम्बोधन गर्दै नेपालीहरुले आफ्ना उत्पादनलाइ रुचाएकोमा धन्यवाद दिए ।

सो अवसरमा आकृति इन्टरप्राइजेजका संचालक तथा ओरिफ्लेमका बुटवल वितरक मुरारीराज भण्डारी, जोशी ब्रदर्श भैरहवाका संचालक तथा ओरिफ्लेमका भैरहवाका वितरक हेमन्त राज जोशी, बुटवल उद्योग वाणिज्य सघ कस्मेटिक तर्फका निवर्तमान अध्यक्ष अब्दुल कलाम, नेपाल व्युटिसियन संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शान्ता शर्मा, ओरिफ्लेमका सेल्स म्यानेजर सन्जिव अधिकारीले बोल्दै नेपाली बजारमा ओरिफ्लेमका उत्पादनहरु सबैका रोजाइमा परेको बताएका थिए ।

सहभागिहरुले ब्यूटी बन्नु सबैका लागि जरुरी रहेको भन्दै मानिसहरु सबै सुन्दरताको पछि लाग्ने बताएका थिए । यो ब्राण्ड अन्तर्गत स्किन केयर, हेयर केयर, बोडि केयर, कलर कस्मेटिक पुरुष र बच्चाका लागि चाहिने बेबि पाउडर बेबि ओयल कृम लगायतका २५० भन्दा धेरै आइटमहरु उपलब्ध रहेको जानकारी गराइएको थियो ।

अहिलेको समयमा सबैले सुन्दर बन्ने कोशिश गरिरहेको भन्दै ओरिफ्लेमका उत्पादनहरुको प्रयोग प्रभावकारी रहेको उनीहरुको भनाइ छ । कार्यक्रममा सहभागीहरु मध्य लक्की ड्र गरि धनु व्युटिपार्लर देबिनगर र भैरहवाबाट दिनेश कस्मेटिकलाइ पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ०२ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय