४ पुस २०८२, शुक्रबार | December 20, 2025

मन्त्रीको टुङ्गो लगाउन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।

बैठकले पार्टीका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ । स्थायी कमिटीलाई पूर्णता दिने विषयमा पनि छलफल हुने नेता न्यौपानेले बताए ।

एसले पाँच सदस्यीय स्थायी कमिटी गठन गरिसकेको छ । यसबाहेक बैठकमा वर्तमान सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन । एसले चार मन्त्रालयको भाग पाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ९ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको