२३ बैशाख २०८१, आइतबार | May 5, 2024

२४ घण्टामा १४७ जनामा कोरोना संक्रमण, १२५९८ जना सक्रिय संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १४७ जना नयाँ संक्रमित थपिएका छन् ।

दशैंको दिन र भोलिपल्ट गरी १ हजार ७७३ जनामा मात्र गरिएको परीक्षणमा ३६५ संक्रमित थपिएका हुन् । यसैअवधिमा ८४५ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

आज देशभर १२ हजार ५९८ जना संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलव ०३ प्रतिशत पुगेको छ । हालसम्म नेपालमा ११२७८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

** यसअघि गलत तथ्यांकसहितको समाचार प्रकाशित भएकोमा क्षमाप्राथि छौं  -स.

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ५ : ५१ बजे

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले