४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले अध्यक्ष ओलीले एकैपटक ६ हजार वडा अधिवेशनको उद्घाटन गर्दै



काठमाडौं । काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको देशभरका करिव ६ हजार वडा अधिवेशनको एकैपटक उद्घाटन गर्ने भएका छन् ।

शनिबार हुन गइरहेको अधिवेशनको अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट एक साथ उद्घाटन गर्न लागेका हुन् । भर्चुअल माध्यमबाटै उद्घाटन मन्तब्य दिने तयारी गरिएको कार्यक्रममा सहभागिता जनाउन एमालेले २ लाख बढी कार्यकर्ताहरुलाई सर्कुलर समेत गरिसकेको छ ।

एमाले केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘वार रुम’ बाट अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । साढे दुई लाख कार्यकर्ता प्रत्यक्ष रुपमा भर्चुअल माध्यमबाट सहभागिता जनाउने तामाङले दाबी गरे ।

एमालेले देशैभरी वडा तथा पालिकास्तरका अधिवेशन कार्तिक ९ गते भित्र सम्पन्न गर्न समेत सर्कुलर गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ११ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको