४ पुस २०८२, शुक्रबार | December 19, 2025

ओलीद्वारा देशभरका एमाले वडा अधिवेशनको एकैसाथ उद्घाटन



काठमाडौं। नेकपा (एमाले)ले को वडा अधिवेशन सुरू भएको छ ।

देशभरका ६ हजार बढी वडामा पार्टीको नयाँ नेतृत्व चयन गर्न एमालेले वडा अधिवेशन गर्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलमाध्यमबाट एकैसाथ देशभरको वडा अधिवेशनको उद्घाटन गरेका छन् ।

पार्टी कार्यालयबाट गरिएको विशेष कार्यक्रम वडाअधिवेशनस्थलमा डिस्पेमार्फत देखाइएको छ ।

आज वडाअधिवेशन भएपनि पछिल्लो केहिदिनयता आएको बाढीपहिरो र डुवान भएका वडामा भने अधिवेशन केहि दिन स्थगित हुने भएको छ ।

एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । यसअघि अध्यक्ष ओलीले बुटवलमा महाधिवेशन गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १२ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको