२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

बृहत नागरिक आन्दोलनको माग – प्रधानन्यायाधीसलाई महाअभियोग लगाऊ



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन बृहत् नागरिक आन्दोलनले आग्रह गरेको छ ।

बुधबार आन्दोलनले विज्ञप्ति प्रकाशित गर्दै प्रधानन्यायाधीस राणाले न्यायपालिकको नेतृत्व गर्न असक्षम भएको जनाएको छ । विज्ञप्तिमार्फत आन्दोलनले राणालाई महाअभियोग लगाउन माग गरेको छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामा व्याप्त न्यायिक विचलनका कारण न्यायपालिकाप्रति घट्दो जनआस्थाबीच सर्वोच्च अदालतमा इजलास बस्न नसक्ने दुरावस्था सिंजना भएको छ । अविराम रुपमा न्याय पाउने जनताको नैसर्गिक हकमाथि असाधारण अवारेध आएको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बृहत नागरिक आन्दोलनले विज्ञप्तीमा जनाएको छ ।

बृहत नागरिक आन्दोलनले भनेको छ, ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं ।’

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : २२ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा