९ पुस २०८२, बुधबार | December 25, 2025

कोरोना अपडेट : ४४७ नयाँ संक्रमित थपिए ४३९ संक्रमणमुक्त, ७ जनाको मृत्यु



काठमाडौं । देशभर कोरोना भाइरसका ४४७ जना नयाँ संक्रमित थपिएका छन् ।

९ हजार ९१३ जनामा गरिएको परीक्षणमा ४४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको बीचमा ४३९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसै अवधिमा ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९५ दशमलव ५ प्रतिशत रहेको छ ।

बिहीबार देशभर ९ हजार १२३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : ४३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना