१२ बैशाख २०८३, शनिबार | April 26, 2026

काँग्रेस, माओवादी र एमालेले मौनता साँधेपछि प्रधानन्यायाधीश प्रकरणमा एकिकृत समाजवादीले गठबन्धनमा छलफल चलाउने



काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश प्रकरणमा मौनता साँधेपछि गठबन्धनकै अर्कौ दल नेकपा एकीकृत समाजवादीले न्यायालयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय
गठबन्धनमा छलफल गर्ने’ निर्णय गरेको हो । गठबन्धनमा समाजवादीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।

काँग्रेस र माओवादीकै शैलीमा प्रमुख विपक्षी नेकपा एमालेले पनि प्रधानन्यायाधीश प्रकरणमा आफ्नो स्पष्ट धारणा ल्याउन सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका गतिविधिविरुद्ध सर्वोच्च अदालतकै न्यायाधीश छन् । त्यस्तै, नेपाल बार एसोसिएसन पनि जबराको राजीनामा माग्दै चरणवद्ध आन्दोलनमा छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ६ : १२ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा