११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुपन्देहीको नयाँगाउँमा आगलागी



बुटवल । रुपन्देहीको नयाँ गाँउमा आगलागी भएको छ । स्थानीय गोपाल पाण्डे र मिना मरासीनीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । सडक निर्माणमा प्रयोग हुने अलकत्रा बोको गाडीमा आगलागी भएको र त्यसैबाट घरमा आगो सल्केको स्थानीय गोपाल आचार्यले जानकारी दिए ।

घटनास्थलमा एउटा दमकल पुगेको र प्हरी परिचालन गरिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि थप दमकल मगाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : १६ बजे

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन