६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीमा हराएका र चोरी भएका १७ थान मोबाईल प्रहरीबाट बरामद, मोबाईल धनिलाई हस्तान्तरण



बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका मोबाईल बरामद गरि सम्बन्धित मोबाईल धनिहरुलाई हस्तान्तरण गरेको छ । प्हरीले मोबाइल हराएको र चोरी भएको भन्ने उजुरहरुको अनुसन्धान गर्दै हराएका १७ थान मोबाईल फेला पारी सम्बन्धित धनिहरुलाई हस्तान्तरण गरेको हो । फरक फरक मितिमा हराएका १७ वटा मोबाईल फेला पारी मंगलबार सम्बन्धित धनिहरुलाई प्रहरी कार्यालयमा बोलाएर हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

मोबाइलको आएमईआई नम्बरको आधारमा अनुसन्धान गरी सीमकार्ड राखी प्रयोग गरिएकै अवस्थामा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । मोबाइल हराएका व्यक्तिहरुले प्रहरी कार्यालयमा आएमईआई नम्बरसहित उजुरी दिएका कारण मोबार्इल प्रयोग गरिएको क्षेत्रको लोकेशनका आधारमा फेला पार्न सफलता मिलेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : २४ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना