११ पुस २०८२, शुक्रबार | December 26, 2025

२४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिए, देशभर ७५३५ जना सक्रिय संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१७ जना कोरोना संक्रमित थपिएका छन् ।

१२ हजार ६५३ जनामा गरिएको नमूना परीक्षणमा ३१७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टाको बीचमा २९७ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ६ जनाको मृत्यु भएको छ ।

आज देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।
हालसम्म् ११ हजार ४६६ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : ३३ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको