३ आश्विन २०८३, शनिबार | September 19, 2026

स्व. प्रकाश दाहाल स्मृती बक्सिङ प्रतियोगिता सुरु



काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज(अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको ब्यक्ति भएको बताएका छन् । आफुले निकै नजिकबाट दाहालको जुझारुपन महशुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यस प्रकारको जुझारुपन आवश्यक रहेको बताए ।

स्व. प्रकाश दाहालको स्मृतीमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री अथकले दाहालको ब्यक्तित्वबाट आफु निकै प्रभावित भएको उल्लेख गरे ।

दाहालको ब्यक्तित्वसँगमिल्ने खालको खेल संचालन गरेको प्रति खुसीब्यक्त गर्दै मन्त्री अथकले भने, “बक्सिङ बहादुरहरुको खेल हो, स्व. प्रकाश दाहाल पनि निकै बहादुर थिए।”

नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिषदमा आगामी मंसिर ३ गतेसम्म प्रतियोगिता संचालन हुने छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको सोमबार एक औपचारीक कार्यक्रमका बीच मन्त्री अथकले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : २० बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय