काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट बैठक सकिएको छ । बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ ।
साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ ।
बैठकको को मुख्य प्रति प्रधानन्यायाधीस चोरेन्द्रशमशेर जबरालाई पठाउने बताइएको छ । त्यसपछि जबराले हस्ताक्षार गरेर आजै कानून मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्न तयारी भएको छ ।
प्रतिक्रिया