२८ भदौ २०८३, आइतबार | September 13, 2026

२२ जना एसपीहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ । प्रधान कार्यालयको मानव श्रोत एवं प्रशासन विभागले २२ जना प्रहरी उपरिक्षक (एसपी)हरुको सरुवा गरेको हो ।

प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी दिनेशराज मैनालीलाई महानगररिय प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटलाई गण्डकी प्रहरी प्रदेश कार्यालय पोखरा तथा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी बेलबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवामा सरुवा गरेको छ ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्कालाई सुदुर पश्चिम प्रहरी आर्थिक व्यवस्था विभागमा, महानगरिय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सामा तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी हमेन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालय कानुन शाखामा सरुवा गरिएको छ ।

सरुवा सूची :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/11/sp-transfor-2078-08-04.pdf”]

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ११ : ३० बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब