६ बैशाख २०८३, आइतबार | April 19, 2026

एमाले महाधिवेशन : उद्घाटनअघि बोटिङमा रमाउँदै सहभागीहरु (फोटो फिचर )



चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटनसत्र सुरु हुनै लागेको छ । उद्घाटनसत्र अघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोटिङ गर्ने कार्यक्रम स्थगित भएपनि सहभागीहरुले भने मज्जाले बोटिङको सयर गरेका छन् ।

नारायणी नदीमा यसअघि नै बोटिङ आकर्षक गन्तव्य बनेको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ०८ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका