१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कांग्रेस मतगणना अपडेट : सभापतिमा ३२८२ गन्दा देउवाले पाए १५५६ मत



काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले १ हजार ५५६ मत पाएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ हजार २८२ मत गणना हुँदा देउवाले १ हजार ५५६ मत पाएका हुन् । त्यस्तै, शेखर कोइरालाले १ हजार १९७ मत पाएका छन् ।

यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत पाएका छन् ।

कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए ।

आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : १२ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै