१४ पुस २०८२, सोमबार | December 29, 2025

एसएसपी सुशील यादव झुन्डिएको अवस्थामा मृत फेला



काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक (एसएसपी) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनी संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत थिए । एसएसपी यादव शुक्रबार आफ्नै क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ ।
प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको जनाएको छ । एसएसपी यादव एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट हुन् । उनी नवलपरासीका हुन ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : ३५ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य