२७ भदौ २०८३, शनिबार | September 13, 2026

प्रहरी महानिरीक्षक थापाले गरे ६ जना प्रहरी उपरीक्षकको काज सरुवा



काठमाडौं । नेपाल प्रहरीको ६ प्रहरी उपरीक्षकलाई काज सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार तीन जिल्लाका प्रहरी प्रमुख सहित ६ जना प्रहरी उपरीक्षकहरुको काज सरुवा गरेका हुन् ।

प्रहरी प्रधान मार्यालयका अनुसार चितवनमा कार्यरत ओम अधिकारीलाई अख्तियारमा सरुवा गरेर नवराज अधिकारीलाई चितवन सरुवा गरिएको छ भने महोत्तरीबाट दिनेश आचार्यलाई अपराध महाशाखामा सरुवा गर्दै महाशाखामा कार्यरत कृष्ण पंगेनीले महोत्तरी प्रहरी प्रमुखको जिम्मेवारी सहित सरुवा गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख ईश्वर कार्कीलाई कार्य विभागमा सरुवा गरेर अख्तियारमा कार्यरत बिरेन्द्र शाहीलाई बर्दिया प्रहरी प्रमुख बनाएर पठाएको छ ।

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ९ : २५ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित