१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोरोना अपडेट : ८३६ जना संक्रमित, १८२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण विस्तारै कम हुँदै गएको छ ।

शनिबार कोरोनाको तेस्रो लहर सुरु भएयताकै सबैभन्दा कम संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकहजार भन्दा कम संक्रमित थपिएका हुन् ।

६ हजार ६५४ जनामा गरिएको परीक्षमा ८३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यीमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा ४९१ जना मात्र रहेका छन् ।

२४ घण्टाको बीचमा १८२६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसै अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार आज देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : १४ बजे

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान