१६ भदौ २०८३, मंगलबार | September 1, 2026

एमसीसी सम्झौता संसदमा टेबल, सांसदहरुद्वारा एमसीसी विरुद्ध नारावाजी



काठमाडौं । अन्तत एमसीसी सम्झौता संसदमा टेबल भएको छ।

अर्थमन्त्रीको तर्फबाट संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा पेश गरेका छन् ।

एमसीसीसम्झौता टेबल गर्ने समयमा एमाले, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका सांसदहरुले नारावाजी गरेर विरोध गरेका छन् ।

एमसीसी पेश भए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका छन् । अर्को बैठक फागुन १२ गते बस्ने भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : १८ बजे

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य