१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

बानेश्वरमा गृहमन्त्रीको पुत्ला जलाइयो



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बानेश्वरमा गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ३३ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर