२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँबानेश्वर स्थित संसद भवनमा जारी समितिको बैठकले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ ।

बिहीबार दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल गरियोस् भन्दै प्रस्ताव पेस हुने बुधबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको थियो ।

एमसीसी अनुमोदन गर्न नहुने भन्दै आन्दोलनन भइरहेका बेला सत्तारुढ दल पनि विभाजित भएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १२ : २८ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष