१६ भदौ २०८३, मंगलबार | September 1, 2026

एमसीसी विरोधी प्रदर्शनमा आज पनि झडप



काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा अनुमोदन प्रक्रिया अघि बढाएको विरोधमा आज पनि प्रदर्शन भएको छ ।

संसद भवन नयाँ बानेश्वर नजिकै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

एमसीसीको विरोधमा रहेका सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा विद्यार्थीहरु सडकमा उत्रिएकाछन् । प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि नयाँ बानेश्वर क्षेत्र तनाबग्रस्त बनेको छ । प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोडेपछि झडप सुरु भएको हो

प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन लाठी र अश्रुग्याँस हानेको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुंगामुढा गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : ३७ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि