११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

‘म यस्तो गीत गाउँछु-२’ आजबाट रिलिज



काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ आजबाट रिलिज भएको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु-२ आजबाट रिलिज भएको हो ।

सुदर्शन थापाको निर्देशन रहेको चलचित्र कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज भएको हो ।

चलचित्रका मुख्य कलाकार पल शाह भने अहिले कानुनी झमेलामा छन् । गायिका समीक्षा अधिकारीले पलविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनी चलचित्रको प्रचारमा हिँड्न सकेका छैनन् । यसको प्रभाव हलमा कस्तो पर्छ भन्नेमा धेरैको चासो छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : ५५ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि