१६ बैशाख २०८३, बुधबार | April 29, 2026

बाँकेको खजुरामा शंकास्पद बम !



खजुरा । बाँकेको खजुरा बजार स्थित मनकामना चोकमा शंकास्पद बम राखिएको छ । विस्फोट भएको अवस्थामा राष्ट्रिय झण्डालाई क्षती पुग्ने गरि चोकमा गाडिएको झण्डा मुनी प्रेसर कुकरमा कपडा बेरेर राखिएको छ ।

सडकको चोकमा शंकास्पद वस्तु देखिएपछि प्रहरीले चोकलाई सील गरेर आवागमन बन्द गरेको छ । शंकास्पद बम डिस्पोज गर्न नेपाली सेनाको टोलि बोलाइएको बताइएको छ । बिहानै कुकर सडकको बिचमा देखिएपनि यो समाचार पार्दा सम्म सेनाको टोलि खजुरा पुगेको छैन ।

संसदबाट एमसीसी भएसँगै त्यसको विरोधमा देशव्यापी आन्दोलन गरिएसँगै विभिन्न स्थानहरुमा शंकास्पद वस्तु फेला पर्न थालेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : ०६ बजे

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको धानखोला-लमही सडक स्तरोन्नति सुरु

दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक

‘माननीय’ नलेख्न आफ्ना सांसदहरुलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूलाई लेटरहेड, भिजिटिङ

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि