२५ असार २०८३, बिहिबार | July 9, 2026

माओवादी केन्द्रको विशेष प्रशिक्षण आज सुर्खेतमा, प्रचण्ड सुर्खेत जाँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश स्तरिय विशेष प्रशिक्षण अभियान आज कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन हुने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटिले बनाएको कार्ययोजना अन्तर्गत आज सुर्खेतमा हुने विशेष प्रशिक्षणका लागि माओवादी अध्यक्ष ‘प्रचण्ड शुक्रबार सुर्खेत जाँदै छन् । प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागि हुन प्रचण्डसहित प्रदेश इन्चार्ज शक्ति बस्नेत सुर्खेत जाने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

वीरेन्द्रनगरको सिटीहलमा हुने कार्यक्रममा कर्णालीका ७९ वटै पालिका, जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरु प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।

माओवादी केन्द्रका एक प्रदेश नेताका अनुसार प्रशिक्षणमा प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : ०३ बजे

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास