७ श्रावण २०८३, बिहिबार | July 24, 2026

पाकिस्तानले पठायो युक्रेनलाई आपतकालीन सहायता सामाग्री



इस्लामावाद । पाकिस्तानले युक्रेनमा मानवीय सहायता सामाग्री पठाएको छ ।

मंगलबार राति दुईवटा सी–१३० विमानमार्फत सहायता सामाग्री पठाएको पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले बताएका छन् ।

पाकिस्तानको नूर खान एयरबसमा कुरा गर्दै विदेशमन्त्री कुरैशीले इस्लामाबादस्थित युक्रेनी दूतावासको अनुरोधमा सहायता पठाइएको जानकारी दिएका छन् ।

पाकिस्तानी सहायाता सामाग्रीमा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, औषधी, क्यान फुड, जेनेरेटर, साबुन, हात धुने, औषधि लगायतका रहेका छन् । युक्रेनसँगको लामो सम्बन्धका आधारमा पाकिस्तानले सहायता सामाग्री पठाएको हो ।

सहायता सामाग्री पठाउँदै विदेशमन्त्री कुरैशीले पाकिस्तान वार्ता र कुटनीतिमार्फत युक्रेनमा देखिएको समस्या समाधान गर्न चाहेको बताएका छन् ।

गत फेब्रुअरी २४ तारिखदेखि छिमेकी रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १२ : ०५ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी